एकीकृत समाजवादीका लागि वामदेव गौतमले लेखे चुनावी गीत (भिडियोसहित)

काठमाडौँ – नेता वामदेव गौतमले एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन्। एमाले परित्याग गरेपछि निष्क्रिय रहँदै आएका गौतमले लेखेको गीत मंगलबार सार्वजनिक भएको हो। उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह गरे पनि मानेका छैनन्। तर उनले ‘जनता जगाउने कलममा छाप लगाउने’ गीत लेखेका हुन्। गीतमा कृष्ण केसी र जुना श्रीमगरले स्वर […]

सम्बन्धित सामग्री

चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् । अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् । वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ । गीतको बोल छ: एकीकृत समाजवादी […]