वामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत

२० वैशाख, काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् । गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले […]

सम्बन्धित सामग्री

चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले

काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् । अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् । वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ । गीतको बोल छ: एकीकृत समाजवादी […]