वामदेवको शब्दमा एकीकृतको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’

काठमाडौँ । नेकपा एमालेबाट राजीनामा दिएर केही समययता राजनीतिमा निष्क्रय रहेका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखिदिएका छन् । उनको शब्दमा तयार भएको चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ मङ्गलवार सार्वजनिक भएको छ । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा सङ्गीत कृष्ण केसीले दिएका छन् । गौतम नेकपा विभाजनयता […]