काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुष्पराज जोशी पुनः नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि नियुक्त भएका हुन् ।
१७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा लागेको ताला खोल्ने सहमति भएको छ । पनिका र अनेरास्ववियु त्रिवि जिल्ला कमिटि शुक्रबार तालाबन्दी गरिएको विषयमा छलफल गर्दा ताला खोल्न सहमति जुटेको कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधानको पहल गरिएको र अबका दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा त्रिविको विद्यमान नीति र […]
काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विभिन्न विषयहरुको ६ महिनाभित्र प्रकाशित गर्नुपर्ने नतिजा एक वर्ष बित्दा समेत नगरेको तथा नतिजा प्रकाशन पुर्व नै स्नातकोत्तरको भर्ना खोलेको बिरुद्ध नेपाल विद्यार्थी संघको परिक्षा नियन्त्रक कार्यालय बल्खुमा धर्ना दिएका छन् ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो।
मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’…
हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालयका सेवा ३ दिन बन्द हुने भएको छ।परीक्षा नियन्त्रकले शुक्रबार सूचना जारी गरी पुस ५-६ गते ४७ औँ दीक्षान्त समारोह आयोजनाका कारण सबै सेवा बन्द रहने जनाएको छ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आगामी पुस ४, ५ र ६ गते सबै सेवा बन्द रहनेछन्।त्यसपछि फेरि सबै काम सुरु हुने छन्। त्रिविकाे दीक्षान्त समारोह परीक्षा नियन्त्रण कार्यालय बल्खुकाे प्राङ्गणमा आयोजना हुने त्रिविले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने रातोपाटीलाई बताए ।उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञ
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले अहिले सन्चालन भइरहेका विभिन्न तहका परीक्षाहरु नरोक्ने निर्णय गरेको छ। त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकले रुटिन निकालिसकेका र अहिले सन्चालन भइरहेका कुनैपनि परीक्षा नरोक्ने निर्णय गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनका अनुसार भदौ ५ गतेसम्म तय भएका कुनैपनि परीक्षाहरु रोकिने छैनन्। […]