त्रिवि परीक्षा नियन्त्रण कार्यालय समयमै परीक्षा लिन र परीक्षाफल निकाल्न असक्षम, लाखौँ विद्यार्थीको भविष्य माथि खेलबाड

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीहरुको भविष्यमाथि चरम खेलबाड गरिरहेको छ। परीक्षा समयमै नगराउने र अत्यन्त ढिलो गरी परीक्षा गराइहाले पनि समयमै परीक्षाफल प्रकाशन नगर्ने रोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय ग्रस्त छ।...

सम्बन्धित सामग्री