त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय

त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने रातोपाटीलाई बताए ।उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञ

सम्बन्धित सामग्री

मधेश लोक सेवा आयोग : अधिकृतको नतिजामा १२ जना बढी कसरी थपिए ?

१८ असोज, जनकपुरधाम । मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो । अर्थात् आयोगले सुरुमा […]

लोकसेवाले गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

२७ भदौ, काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन र सिफारिस स्थगित गरेको हो ।  ‘… आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका […]

त्रिविका परीक्षा नियमित सञ्चालन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन […]

त्रिविले भन्याे– ‘अहिले चलिरहेका परीक्षा राेकिँदैन’

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालनमा भइरहेकाे कुनै पनि परीक्षा नराेकिने बताएकाे छ । आइतवार एक सूचना प्रकाशित गर्दै त्रिविले तालिका प्रकाशित गरिसकेका र परीक्षा चलिरहेका स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायका भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय गरेको हाे ।    विद्यार्थीकाे सङ्ख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जाेशीले जानकारी दिनुभएकाे छ । ‘सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन्, त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर...