कोपा अमेरिका फाइनल : ब्राजिलका राष्ट्रपतिको भविष्यवाणी, 'अर्जेन्टिनालाई ५-० गोल अन्तरले हराउँछौं'

आइतबार बिहान कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। कोरोना संक्रमणको अवस्थाबिच ब्राजिलमा भइरहेको प्रतियोगितामा घरेलु टोली र अर्जेन्टिना दुवै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।    यसबिच ब्राजिलमा कोरोना संक्रमण नियन्त्रण गर्न असफल राष्ट्रपति जैर बोलसानारोले कोपा अमेरिका फाइनल खेलमा ब्राजिल नै जित्ने भविष्यवाणी गरेका छन्। अर्जेन्टिनलाई ५-०…

सम्बन्धित सामग्री

कोपा अमेरिका १४ शहरमा हुने

काठमाडौं : सन् २४ को कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा आयोजना हुने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले प्रतियोगिताका लागि १४ शहर सार्वजनिक गरेको हो।फाइनल खेल फ्लोरिडाको मायामी गार्डेनसस्थित हार्ड रक स्टेडियममा हुनेछ।  पहिलो सेमिफाइनल न्यू जर्सीको मेटलाइफ स्टेडियममा सञ्चालन गरिनेछ। अर्को सेमिफाइनल नर्थ क्यारोलिनामा रहेको बैङ अफ अमेरिका स्टेडियममा हुनेछ।क्वाटरफाइनलका खेलहरु आर्लिङटन, हस्टन, लास भेगस र ग्लिनडेलमा गरिने महासंघले जनाएको छ।  आगामी जुन २० देखि जुलाइ २४ सम्म

ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

काठमाण्डाै - घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भय...

कोपा अमेरिका : ब्राजिल र अर्जेन्टिनाको खेल सुरु

काठमाडौं : कोपा अमेरिका अन्तर्गत ४७ औं संस्करणको फाइनल खेल सुरु भएको छ।केही बेरअघि मात्रै सुरु भएको खेलमा अर्जेन्टिना र ब्राजिलबीच भिडन्त जारी छ।खेल ब्राजिलको रियो दि जेनेरियोस्थित मराकाना रंगशालामा भइरहेको छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो।ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७

कोपा अमेरिका सेमिफाइनलमा अर्जेन्टिना कोलम्बियासँग भिड्दै

काठमाडौं : कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग बुधबार बिहान पाैने सातमा प्रतिस्पर्धा गर्दै छ।विश्व फुटबलमा सर्वाधिक सफल फुटबलर लियोनेल मेसी पुन: एकपटक अर्जेन्टिनालाई फाइनल पुर्‍याउने ध्याउनमा हुँदा कोलम्बिया पनि अर्जेन्टिनालाई पराजित गर्दै पुन: एकपटक दाबेदार बन्न चाहन्छ।मेसीले ब्यक्तिगत रुपमा धेरै उपाधि जिते पनि राष्ट्रका लागि भने केवल एक ओलम्पिक गोल्ड मेडलमा चित बुझाउनु परिरहेको छ। उनले आफ्नो फुटबल जिवनमा तीनपटक अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुर्‍

ब्राजिल कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राज

कोपा अमेरिका फुटबलको सेमिफाइलनमा भाेलि बिहान ब्राजिल र पेरु खेल्दै

काठमाण्डाै – कोपा अमेरिका फुटबलको पहिलाे सेमिफाइनलमा मङ्गलवार (भोलि) बिहान ब्राजिल र पेरु खेल्दैछन् । खेल भोलि बिहान पौने पाँच बजे ब्राजिलको ओलम्पिक मैदानमा सुरु हुनेछ ।  विजयी हुने टोली फाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए । यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो ।    समूह 'बी' मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणकाे खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गाेल अन्तरले हराएको थियो ।&...

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडौं। इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराए। खेलको ४०औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...