कालापानीबाट सेना फिर्ता लैजाउ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । आइतवार युवा संघको पहिलो बैठकलाई...

सम्बन्धित सामग्री

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

काठमाडौं । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् । सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच अर्को हप्ता उज्वेकिस्तानमा हुने वार्ताअघि दुवै राष्ट्रले विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएको […]

अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउनेछ : टोनी ब्लेयर

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएकोमा कडा आलोचना गरेका छन् । उनले यसलाई अनुचित कदम भनेका छन् । उनका अनुसार गठबन्धन सेना फिर्ता हुँदा जिहादी गुटको हिम्मत बढ्नेछ ।उनले अफगानिस्तानको हालतबाट रुस, चीन र ईरानले फाइदा उठाउने पनि बताए । ब्लेयरले गठबन्धन सेना फिर्ता हुनुलाई खेदजनक, खतरनाक र अनावश्यक बताएका छन् । २० वर्षअघि टोनी ब्लेयर बेलायतको प्रधानमन्त्री भएकै बेला बेलायतले अफगानिस्तानमा सेना पठाएको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु 'दु:खद्, खतरनाक र अनावश्यक' : टोनी ब्लेर

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई 'दु:खद्, खतरनाक र अनावश्यक' भनेका छन्। तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि पहिलो प्रतिक्रिया दिँदै ब्लेरले नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुगेको बताए। ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायताको नेतृत्व गरेका थिए।  …

इराकबाट अमेरिकी सेना फिर्ता भएमा इरानलाई केके फाइदा हुन्छ ?

इराकका प्रधानमन्त्री अमेरिकाका राष्ट्रपति जो बाइडनसँग चर्चाका लागि ह्वाइट हाउस पुगेका छन् ।  यसैबीच अमेरिकाले इराकबाट सबै अमेरिकी सैन्यबल फिर्ता गर्ने घोषणा गरेको छ । अमेरिका इराक रणनीतिक वार्ताअन्तर्गत यस वर्षको अन्त्यसम्ममा इराकका सबै सैनिकलाई फिर्ता बोलाइने अमेरिकाको भनाइ छ ।  यस घोषणाले दुईवटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ । यसले इराकको धरातलीय यथार्थमा कस्तो असर पार्नेछ ? यसले इराकमा इस्लामिक स्टेट फिर्ता हुने अवस्था आउला ? केही वर्षअघि इस्लामिक स्टेटले पश्चिम एसिया र लिभान्टमा आतंक मच्चाएको थियो । यस उग्र...

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन्। उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन्।इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराउनुभएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनल

यसै वर्षको अन्तसम्म इराकबाट सबै अमेरिकी सेना फिर्ता गरिने बाइडेनको घोषणा

बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्तसम्म इराकमा रहेका सम्पूर्ण अमेरिकी सेना फिर्ता हुन घोषणा गरेका छन्। सेना फिर्ता गरे पनि इरानी सेनालाई तालिम र सल्लाह दिने काम नरोकिने उनले बताए। हाल इराकमा दुई हजार पाँच सय अमेरिकी सेना रहेका छन्। अमेरिका भ्रमणमा रहेका इराकी प्रधानमन्त्री मुस्तफा अल–अधिमीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि बाइडेनले सो घोषणा गरेका हुन्।

नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजाऊ : ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताउँदै नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजान...

छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् –प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन कसैलाई मिच्न नदिइने स्पष्ट पार्नु भएको छ । आइतबार यहाँस्थित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा उहाँले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओली भन्छन्, 'नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउँछौँ'

यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई पनि मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउने बताएका हुन्।