प्रधानमन्त्री ओली भन्छन्, 'नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउँछौँ'

यो सरकारले एक इन्च नेपाली भूमि पनि कसैलाई पनि मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने भन्दै ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता गराउने बताएका हुन्।

सम्बन्धित सामग्री

गृह जिल्ला झापा पुगे प्रधानमन्त्री ओली, विमानस्थलमा स्वागत

झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा आइपुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री पहिलो पटक गृह जिल्ला आएका हुन्। नेकपा विभाजित भएकाले चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो। उनको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ

औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली कञ्चनपुर आउँदै

कञ्चनपुर : बेदकोट नगरपालिका-२ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउँदैछन्‌।प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ। पूर्व-पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌। प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌। नेकपाका

प्रधानमन्त्री ओली निकट युवा संघले साइबर सेना बनाउने

संघका अध्यक्ष बचनबहादुर सिंहले मुलुकको स्वाधीनता र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीका सबै कमिटीमा साइबर सेना बनाउने बताएका हुन्।

युवा संघले साइबर सेनाको रुपमा काम गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ ।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन् ।सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओली विरुद्ध भइरहेको […]

पूर्खाको बलिदानले सुरक्षित नेपाली भूभाग प्राप्त ग¥यौं - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवकोरुपमा सुरक्षित रहेको बताउनुभएको छ । इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्नमा आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने उहाँले चर्चा गर्नुभयो । नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वहरुले गर्नुभयो” नेपाली सेना, प्रहरी जे सेवामा भएपनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै उहाँले थप्नुभयो, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु प¥यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”

प्रधानमन्त्री ओली र कम्बोडियाली कार्यवाहक राष्ट्र प्रमुख छुन्मबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ ।   राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा ...

प्रधानमन्त्री ओली र कम्बोडियाली कार्यवाहक राष्ट्र प्रमुखबीच भेट

कम्बोडिया । प्रधानमन्त्री केपी शर्मा र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको...

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना...