अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन्। उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन्।इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराउनुभएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनल

सम्बन्धित सामग्री

इराकबाट अमेरिकी सेना फिर्ता भएमा इरानलाई केके फाइदा हुन्छ ?

इराकका प्रधानमन्त्री अमेरिकाका राष्ट्रपति जो बाइडनसँग चर्चाका लागि ह्वाइट हाउस पुगेका छन् ।  यसैबीच अमेरिकाले इराकबाट सबै अमेरिकी सैन्यबल फिर्ता गर्ने घोषणा गरेको छ । अमेरिका इराक रणनीतिक वार्ताअन्तर्गत यस वर्षको अन्त्यसम्ममा इराकका सबै सैनिकलाई फिर्ता बोलाइने अमेरिकाको भनाइ छ ।  यस घोषणाले दुईवटा महत्त्वपूर्ण प्रश्न जन्माएको छ । यसले इराकको धरातलीय यथार्थमा कस्तो असर पार्नेछ ? यसले इराकमा इस्लामिक स्टेट फिर्ता हुने अवस्था आउला ? केही वर्षअघि इस्लामिक स्टेटले पश्चिम एसिया र लिभान्टमा आतंक मच्चाएको थियो । यस उग्र...

अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा

इराक । अमेरिकी सेना फिर्ता जानुपर्ने माग गर्दै हजारौं मानिस शुक्रबार राजधानी बगदादमा विरोध र्‍यालीमा उत्रिएका