कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित

सर्लाही – नेपाली कांग्रेस सर्लाहीकाे चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।  आज साेमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो । आज बिहान ९ बजेदेखि पब्लिक माध्यमिक विद्यालयमा मतदान हुने भनिएको थियोे । चुनाव स्थगित भएपछि तोकिएकाे समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल ब...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।   कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए […] The post कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको क...

पोखरा महानगरको नगर सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबारबाट सुरु भएको नगरसभा बैठक मेयर धनराज आचार्यले अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित भएको घोषणा गरेका हुन् । नगरसभा चल्दै गर्दा

कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य […]

जिल्ला अधिवेशन : कांग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित

सर्लाही, २३ फागुन । कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि सोमबार सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । जिल्ला सभापतिमा संस्थापन पक्षबाट […]

रौतहट कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित

दुई पक्षबीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औं अधिवेशनअन्तर्गत शनिबार तय गरिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

रौतहट कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित

दुई पक्षबीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औं अधिवेशनअन्तर्गत शनिबार तय गरिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । १४–१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको हुँदा जिल्ला अधिवेशन स्थगित गरिएको जिल्ला निर्वाचन […]

विजय गच्छदारको क्षेत्रमा विवाद : कांग्रेस अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको क्षेत्रमा १४ औँ महाधिवेशन अन्तरर्गतको मतदान कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन समितिले सुनसरी क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।  ‘नेपाली कांग्रेस प्रतिनिधिन सभा क्षेत्रीय अधिवेशन २०७८ को …

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे केन्‍द्रीय कार्यालयमा बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको मृत्यु भएका कारणले बैठक स्थगित गरिएको बताए। उनका अनुसार नयाँ मिति तय भएको…