कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य […]