कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।  माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको हो ।   कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार  विशेष कारणवस बैठक स्थगित गर्नुपरेकाे हाे । अर्को सूचना प्रकाशित नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको उनले जानकारी दिए […] The post कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए । यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको क...

आज बस्ने भनिएको माओवादीे केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।आज बस्ने भनिएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, […]

माओवादीे केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए । केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको […] The post माओवादीे केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको माघ २८-२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताए । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माघ २८ र २९ गतेका लागि बोलाइएको थियो तर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी आएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले लोकान्तरलाई जानकारी दिए । जनयुद्ध दिवसको तयारी, संसद बैठक, दलहरू बीचको छलफल आदिका कारण बैठक स्थगित भएको उनले बताए । त्यसबाहेक केन्द्रीय नेतृत्वको जिम्मेवारी बाँडफाँटका हुन नसक्दा पन...

माओवादी केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २७ माघ। माघ २८-२९ मा बोलाइएको माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ । भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।-File Photo

कोरोनाका नाममा माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

कोरोनाका नाममा माओवादीको बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक  शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । ‘केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको छ’, माओवादीको