काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।
यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको क...