एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको हो । बैंकले १ चैत २०७८ देखि ३१ वैशाख २०७९  सम्म लागू हुने गरी यो योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजना अनुसार एनआईसी एसिया मोबाइल […]

सम्बन्धित सामग्री

एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।  योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर,...