एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ । बैंकले भदाै १६ गतेदेखि कार्तिक १४ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । Self Help बैंकिङ्गको अवधारणा […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना

एनआईसी एशिया बैंकले दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

एनआईसी एशिया बैंकको निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना

काठमाडौं, १९ भदौ । एनआईसी एशिया बैंकले बडा दसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले यही भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरी आकर्षक योजना सार्वजनिक गरेको हो । बैंकको नयाँ योजनामा […]

एनआईसी एशिया बैंकद्धारा निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक

काठमाडौ, ८ चैत्र । एनआईसी एशिया बैंकले दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको छ । बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत यस्तो योजना ल्याएको हो । बैंकको अनुसार २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका […]

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना ल्याएको हो । बैंकले १ चैत २०७८ देखि ३१ वैशाख २०७९  सम्म लागू हुने गरी यो योजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजना अनुसार एनआईसी एसिया मोबाइल […]

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक  रेमिट्यान्स पठाउन सकिने भएको छ।  बैंकले  आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MOBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने छन्। बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एप भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एपबाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको बैंकले जनाएको छ । यसका लागि ग्राहकहरूले एपभित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्ने छन्।बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

एनआईसी एशियाको मोबाइल एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत् २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।बैंकले भदौ १६ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुने योजना सार्वजनिक गरेको हो । जसमा बैंकका ग्राहकले बैंकको मोबाइल एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँमा निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप बैंकमार्फत् नै […]

एनआईसीको मोबाइल एपबाट अब निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक भएको छ ।यो योजना भदौ १६ देखि लागु भइसकेको छ भने कात्र्तिक १४ सम्म लागू हुने बैंकले जनाएको छ ।यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकहरूले लाभ उठाउन सक्ने बैंकल

https://www.onlinekhabar.com/2020/03/841375

२० फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरूको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका …