एनआईसीले ल्यायो रेमिट्यान्सको पैसा सिधै खातामा ट्रान्सफर गर्न सकिने सुविधा

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।  योसँग अब मलेसिया, जापान, हङकङ, सिंगापुर,...

सम्बन्धित सामग्री

अब युट्युबमा गुनगुनाएरै गीत खोज्न सकिने

युट्युबमा अब गुनगुनाएरै गीत खोज्न सकिने भएको छ । युट्युबले गुनगुनाएरै गीत खोज्न सकिने फिचरको जाँच गरिरहेको छ ।  परीक्षणको चरणको रहेको फिचरमा हाल बजिरहेको गीतलाई गुनगुनाएर वा रेकर्डिङ गरेर युट्युबमा गीतहरू पत्ता लगाउन सक्ने क्षमताको जाँच गरिरहेको बताइएको छ । गुनगुनाएर गीत खोज्न सकिने फिचर युट्युब प्रिमियममा भने यसअघि नै उपलब्ध रहेको छ ।  यदि तपाई युट्युब...

ह्वाट्सएपमा अब आफैलाई म्यासेज गर्न सकिने

लोकप्रिय सामाजिक सञ्जाल ह्वाट्सएपमा अब आफैले आफैलाई म्यासेज गर्न सकिने भएको छ । यसका लागि ह्वाट्सएपले अहिले आफैलाई म्यासेज गर्न मिल्ने फिचर सार्वजनिक गरेको हो । यो फिचर एन्ड्रोइड र आईओएस दुवैको प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यसले गर्दा आफ्नै फोन नम्बरमा मेसेज गर्न सकिन्छ । यो फिचर तपाईको लागि उपलब्ध भयो की भएन भनेर आफ्नो सम्पर्क सूचीमा गएर आफ्नो नम्बर देखिएको छ की...

ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने

ह्वाट्सएपमा अब व्यवसाय खोज्न सकिने भएको छ । व्यवसायको श्रेणी वा नाम हालेर व्यवसायलाई खोज्न सकिने छ । यो फिचर अहिलेका लागि बेलायत, कोलम्बिया, इन्डोनेसिया र मेक्सिकोमा उपलब्ध रहेको छ । विस्तारै यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो फिचर प्रयोग गरेर ह्वाट्सएप मार्फत नै क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर चेक आउट गर्न सकिन्छ । यसले गर्दा प्रडक्टको वेबसाईटमा पनि...

भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने

भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ ।  भाइबरको प्रमुख कार्यकारी अधिकृतको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने बताएका हुन् ।  पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा...

अब मेसिनबाटै बैङ्कमा पैसा जम्मा गर्न सकिने

काठमाडौँ । अब बैङ्कमा नगई आफ्नो बैङ्क खातामा पैसा जम्मा गर्न सकिने भएको छ । एनआईसी एसिया बैङ्कले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस बैङ्कमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने भएको हो । यस सेवा अन्तर्गत बैङ्कमा गई कुनै भौतिक फारम बिना […]

अब ट्वीटलाई अनमेन्सन गर्न सकिने

अब ट्विटरमा ट्विटलाई अनमेन्सन गर्न सकिने भएको छ । यस फिचरबाट कोही प्रयोगकर्ताले कुनै ट्वीटमा तपाईलाई मेन्सन गरेको छ भने त्यस मेन्सनलाई आफै हटाउन सकिने छ ।  यो फिचर आधिकारिक रुपमा सार्वजनिक भएको छैन् र अहिले यो फिचर परीक्षणको क्रममा रहेको छ ।  यो फिचरमा मेन्शन गरिएको टेक्स्ट भने बाँकी नै रहन्छ मात्रै मेन्सन अलर्ट हट्ने छ । यो एन्टी ह्यारेसमेन्ट सेफ्टी मोड...

कर्पाेरेटपेमा अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा

व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पाेरेटपेमा अनलाइन रजिस्टर गर्न सकिने सुविधा ल्याइएको छ । कर्पाेरेटपे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधाहरूसँगै अब अनलाइन रजिस्टर गर्न सकिने सुविधा पनि थप गरेको हो ।

नेपाललाई आयआर्जनको स्रोत बनाउन सकिने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको स्रोत बनाउन सकिने बताए ।बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिने बताए । उनले विश्वका २ सयभन्दा बढी देशहरूमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले […]

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने

अब ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम वुधबारदेखि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।...

खप्तड अब हेलिकोप्टरमार्फत अवलोकन गर्न सकिने

सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको खप्तड अब हेलिकोप्टरमार्फत अवलोकन गर्न सकिने भएको छ