११ जेठ काठमाडौं । युरोकप २०२० का लागि इंग्ल्यान्डले प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा ४ गोलकिपर, १२ डिफेण्डर ७ मिडफिल्डर र १० फरवार्ड छन् । युरोकपको १६ औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना […]