एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली

काठमाण्डाै – एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै...

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने

काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा […]

एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।  कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...

कतार विरुद्ध नेपाललाई ८ विकेट हात लाग्यो

एसीसी प्रिमियर कप अन्र्तगत खेलमा कतार विरुद्ध नेपाललाई ७ विकेट हात लागेको छ।

एसीसी प्रिमियर कपः बहराइनविरुद्ध कुवेतको जित

कुवेतले नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ । आज भएको खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।

प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा यूएई र ओमन विजयी भएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बृत्य अरबिन्दको उत्कृष्ट ब्याटिङको सहायतमा यूएईले कुवेतमाथि १४३ रनको जित निकाल्न सफल भयो। एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय…

मूलपानी क्रिकेट रंगशालामा धमाधम हुँदैछ निर्माणको काम (फोटो फिचर)

एसीसी प्रिमियर कप प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदानमा मर्मतको काम धमाधम भइरहेको छ ।

एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।

एसीसी प्रिमियर कप : लिग–२ कै खेलाडीको निरन्तरता

मंगलबारदेखि काठमाडौंमा सुरु हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।