ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

सम्बन्धित सामग्री

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

टी-ट्वान्टी विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ- मलेसियामा आयोजना हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो । २०२४ मा आयोजना हुने विश्वकपका लागि मलेसियाले अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म एसिया छनोट आयोजना गर्दै...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयकबारे एमालेले जनतामा भ्रम फैलाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा एमालेले तीनबुँदे फरक मत राखेको छ। थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक २.८६ अंकले बढेको छ। यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।

एसियन कप छनोट खेल्ने यु–२० को प्रारम्भिक टोलीको घोषणा

यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै नेपाली टोली छनोट भएको छ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टे

यू– २० एसियन कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ। बहराइनमा हुने यू– २० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ। यू– २० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार प्रारम्भिक टोलीको घोषणा गरेका हुन्। सेप्टेम्बर १० देखि १८ सम्म हुने समूह ‘बी’ को छनोटमा आयोजक बहराइनसँगै कतार, बंगलादेश र भुटानसँगै नेपाल रहेका छन्।

यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

८ भदौ, काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् । टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् । डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, […]

एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतमा हुने छनोटका लागि मुख्य प्रशिक्षक अलमुताइरीले २४ खेलाडीलाई बोलाएको जनाएको छ । प्रारम्भिक टोलीको घोषणा हुँदा नेपाली टोलीबाट नियमित सदस्य तथा मिडफिल्डर विशाल राई टोलीबाट बाहिरिएका छन् […]

विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

फिफा विश्वकप छनौटका लागि ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा

इलाम : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोटका लागी ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। शहीद स्मारक लिग सम्पन्न भएकै दिन लिगको प्रर्दशनका आधारमा कालिनले पुराना र नयाँ अनुहार समेट्दै टोली घोषणा गरेका हुन्। लिगका उदयीमान खेलाडी...