विश्वकप खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टोली घोषणा

एजेन्सी – उपाधिको दाबेदार अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १८ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । अष्ट्रेलियाले दुई अनक्याप्ड खेलाडी तनवीर संघा र आरोन हार्डीलाई टोलीमा राखेको छ । २१ वर्षीय संघा लेगस्पिनर हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । आरोन तीव्र गतिका बलिङ अलराउन्डर हुन् । […] The post विश्वकप खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टोली घोषणा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

यूएईविरुद्ध विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको घोषणा

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

यूएईविरुद्ध विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको घोषणा

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

युएईविरुद्ध खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपालले युएई खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँगको खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । टोलीको गोलकिपरमा किरण चेम्जोङसहित अभिषेक बराल, विशाल सुनार र सन्तोष महतले स्थान बनाएका छन् । डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, […]

बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोली घोषणा - NepaliPatra

काठमाडौँ । बहराइनविरुद्ध फुटबल खेल्ने प्रारम्भिक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले शुक्रबार ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइनविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा भएको हो । नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । […]

एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली

काठमाण्डाै – एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रिमियर कपका लागि २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै...

प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमा हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, […]

पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेको छ । नेपालले पाकिस्तानसँग कार्तिक ३० गते मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । प्रशिक्षक कटुवालले गत साता ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका […]

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टिम घोषणा, एरिक्सन पनि परे

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ । डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी छन् । विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ । डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी […]

एसियन कप छनोट खेल्ने यु–२० को प्रारम्भिक टोलीको घोषणा

यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । प्रशिक्षक केसीले बुधबार टोलीको घोषणा गरेका हुन् ।प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै नेपाली टोली छनोट भएको छ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टे

हङकङसँगको खेलका लागि प्रारम्भिक टोली

नेपालले हङकङसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि सोमबार २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपालले छैटौं चरणको खेल अक्टोबर १३ र १५ मा हङकङमा गएर खेल्ने कार्यक्रम छ ।