पाँच दलको गठबन्धन सम्मानजनक भएन : खनाल

नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो । सचिवालयको तर्फबाट प्रस्तुत सो समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले प्रतिवेदनमा नेताहरूले आ–आफ्नो धारणा राखेको र त्

सम्बन्धित सामग्री

पाँच वर्षसम्म गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहन्छ : खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्षका बीचमा गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहने बताएका छन्।मोरङको उर्लाबारीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै खनालले तीन महिनामा तीन वटा गठबन्धन बनेकाले गठबन्धनको श्रृंखला पाँच वर्षसम्म चलिरहने बताएका हुन्। ‘मंसिर ४ मा निर्वाचन भयो, जम्मा अहिले तीन महिना भइरहेको छ। तीन महिनामा तीन वटा समीकरण भए, तीन वटा गठबन्धन बने।’ खनालले भने, ‘पाँच वर्षको समय बाँकी छ। पर्खेर हेर्नुस्, गठबन्धनका श्रृंखल

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

मङ्गलबारे– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन्। उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।  उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । […]

स्थानीय चुनावमा सम्मानजनक गठबन्धन भएन : खनाल

२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक ढंगले गठबन्धन नभएको बताएका छन् । शनिबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । ‘यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं […]

कमजोर भएर गठबन्धन बनाएका होइनौं : चक्रपाणी खनाल

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ ले आफूहरु कमजोर भएका कारण नभई विभिन्न आन्दोलनका उपलब्धिलाई जोगाउन गठबन्धन बनाउनु परेको प्रस्ट पारेका छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरुले २०७४ को स्थानीय निर्वाचनमा प्राप्त गरेका सिटमा केही संख्या वृद्धि गर्नका लागि गठबन्धन नबनाएको दाबी गरे ।‘यो गठबन्धन हामी कमजोर छौं र हाम्रा विरोधी भन्दा कमजोर भएका कारण पनि बनाएका होइनौं,’ उनले भने, ‘दशकौँ देखिका जुनसुकै आन्दोलनबाट प्र

चितवनमा गठबन्धन सफल हुन्छ, बागीले चारतारे झन्डा बोक्न मिल्दैनः राजेश्वर खनाल

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका सातै पालिका र ९८ वडामा गठबन्धन सफल हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “संविधान र लोकतन्त्रको रक्षा र प्रतिगमनको पराजयका निम्ति गठबन्धन भएको हो । यसलाई चितवन कांग्रेसले […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज (बुधबार) नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्। पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’ उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न […]

चुनावमा दुईवटा गठबन्धन बन्छः झलनाथ खनाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् । उनले सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उन

गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको समाजवादी पार्टीको सम्मानित नेताका रूपमा पार्टी सङ्गठन बिस्तारमा सक्रिय छन्। ३३ वर्षकै उमेरमा तत्कालीन नेपाल […]

आवश्यकता अनुसार गठबन्धन बन्छ र बिग्रन्छ : नेता खनाल

नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धन बचाउन एकिकृत समाजवादीले एमसिसि पारित गराउने पक्षमा मतदान नगर्ने बताएका छन्। संसद बैठक स्थगीत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गठबन्धन...