अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

मङ्गलबारे– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन्। उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।  उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । […]

सम्बन्धित सामग्री

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्।...

पूर्वप्रधानमन्त्री खनाल पछाडि

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । केही स्थानको मतपरिणाम भने सार्वजनिक भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओली विजयी भइसकेका छन् । पूर्वप्रधानमन्त्रीद्वय दाहाल र

६४औँ संसद् दिवसमा पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ,१६ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्वसांसद मञ्च नेपालद्वारा नयाँबानेश्वरमा बिहीबार आयोजित ६४औँ संसद् दिवसलाई सम्बोधन गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास […]

जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली जनतालाई पत्तै नदिइकन एमसीसी सम्झौता भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरिकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ । ‘नेपालको हितलाई सर्वोपरी राखेर […] The post जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो : पूर्वप्रधानमन्त्री खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले संसद्लाई बन्धक बनाएर मण्डले पारा देखायोः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्लाई बन्धक बनाएर नेकपा एमालेले मण्डले पारा देखाएको आरोप लगाएका छन् । एमालेले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका नखेली लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको उनको धारणा छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष […]

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि […]

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालबाट घर फर्किएका छन् । कोभिड– १९  संक्रमित भएपछि खनाल गत १८ वैशाखमा नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए । खनाल स्वस्थ...

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् । आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जानु भएको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना... The post भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व पूर्वप्रधानमन्त्री खनाल appeared first on Purbeli News.