माओवादी केन्द्र वैध रहेको आयोगको निर्णय

काठमाण्डाै – नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   पूर्वमाओवादीका ने...

सम्बन्धित सामग्री

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो । त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर […]

चम्पादेवीका वडाध्यक्षलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुरेशकुमार थापालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले थापाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै पुनर्बहाली […]

पदमुक्त भएकी प्रभु साह पत्नी रीना साहसहित १४ जनप्रतिनिधिको पक्षमा अन्तरिम आदेश

काठमाडौं, १५ असार । पदमुक्त भएकी मेयर रीना साहसहित १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आज न्यायाधीश कुमार चुँडालको एकल इजलासले नेकपा माओवादी केन्द्र त्यागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्णयबारे उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशले जनप्रतिनिधिहरुको पदमुक्तीले स्थानीय तहको कामकारबाहीमा अपुरणीय क्षति […]

एमाले र माओवादी साविककै अवस्थामा फर्किएको निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक रुपमा जानकारी दिने भएको छ ।सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछ...

‘नेकपा’को नाम विवादबारे निर्वाचन आयोगको निर्णय भोलिमात्रै :: Pahilopost.com

काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र)बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामका विषयमा भएको विवादको फैसला निर्वाचन आयोगले भोलि सार्वजनिक गर्ने भएको छ। बुधवार दुबै पक्षसँग छलफल गरेको निर्वाचन आयोगले सहमति जुटाउन नसकेपछि बुधवार साँझै आफ्नो