‘नेकपा’को नाम विवादबारे निर्वाचन आयोगको निर्णय भोलिमात्रै :: Pahilopost.com

काठमाडौं : नेकपा एमाले र माओवादी (केन्द्र)बीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामका विषयमा भएको विवादको फैसला निर्वाचन आयोगले भोलि सार्वजनिक गर्ने भएको छ। बुधवार दुबै पक्षसँग छलफल गरेको निर्वाचन आयोगले सहमति जुटाउन नसकेपछि बुधवार साँझै आफ्नो

सम्बन्धित सामग्री

निर्वाचन आयोगको निर्णयमाथि सर्वोच्चको प्रश्न

सर्वोच्चको फैसलामा निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि पनि प्रश्न छ । सर्वोच्चको फैसलामा निर्वाचन आयोग

केपी ओलीको प्रश्न : निर्वाचन आयोग किन त्रुटि सच्याउँदैन ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताएका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए । ‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’अध्यक्ष ओलीले भने,‘आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले स

निर्वाचन आयोग पूर्वाग्रही भयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा सोमबार सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक संकेत नदेखिएको र त्यस्ता षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । […]

निर्वाचन आयोग भन्छ : हरियो रङको निर्वाचन चिन्ह ‘नितान्त प्राविधिक’

निर्वाचन आयोगले निर्वाचन चिन्ह हरियो राख्ने आयोगको निर्णय नितान्त प्राविधिक भएको बताएको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता सुर्यप्रसाद अर्यालले विभिन्न सरोकारवालाहरुको सुझावका आधारमा यो निर्णय गरिएको बताए।  निर्वाचनमा मतपत्रको डिजाइन...

निर्वाचन आयोग कांग्रेसतर्फ झुक्यो, हरियो मतपत्र मान्य छैनः ओली

मोरङ– निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्। उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले काम गर्न सकेन। अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको छ। जसलाई निर्वाचन […]

ओलीको असन्तुष्टिः अदालत, सभामुख देखि निर्वाचन आयोग पनि हाम्रो विरुद्ध?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नेपाली कांग्रेसको प्रभावमा परेको आरोप लगाएका छन् । ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताए। मंगलबार काठमाडौंमा आयोजित अन्र्तराष्ट्रिय नारी दिवसका ...

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरद्वारा दायर मुद्दामाथि सुनुवाइ हुँदै

काठमाडौं :  पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ  हुने भएको छ।नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश प्रकाशमान सिंह राउतको इजलास तोकिएको छ।  निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच्च गएका थिए। रिटमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाइएको छ।निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (ज

देउवा र ओलीमा कुनै फरक छैन, दुबै प्रतिगामी हुन्ः राजेन्द्र महतो

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफूहरुको पार्टी फुटाइदिएको आरोप लगाएका छन्। जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले बाहिरिने क्रममा यस्तो टिप्पणी गरेका हुन्। पार्टी जनताले बनाउने बताउँदै महतोले भने, ‘पार्टी निर्वाचन आयोगले होइन, जनताले बनाउने हो। आयोगको निर्णय प्राविधिक मात्रै हुन्छ।’ अब नयाँ पार्टी बनाउनुहुन्छ कि के गर्नु […]

जसपाबारे निर्वाचन आयोगको निर्णय : नेकपाको फोटोकपी !

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी (जसपा) को विवादबारे गरेको फैसलाप्रति सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष  गरे– ‘यो त वादी र प्रतिवादी दुबै दोषी हुन्, मिलेर बस्नु भनेजस्तै भयो ।’मंगलबार माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगको निर्णय क्षमता र स्वच्छ भूमिकामाथि प्रश्न उठाए । उनले निर्वाचन आयोग  सरकारको कठपुतली भएको आरोप लगाए ।आयोगको निर्णय निष्पक्ष नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालत जाने तयारी ग