काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । लोकसभा चुनावमा विजयी भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको दोस्रो कार्यकालको प्रधानमन्त्रीको सपथ समारोहमा सहभागी हुन ओली दिल्ली पुगेका हुन् ।
ओलीलाई दिल्लीमा भारतीय विदेश सचिव विजय गोख्लेले स्वागत गरे । दिल्लीस्थित नेपाली राजदूतावास...