कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक पनि सार्ने प्रपञ्च

अक्कल कुँवरकाठमाडौं, कात्तिक ७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चौथो पटक सारिएको मितिमा पनि नहुने निश्चित भएको छ । वडा, पालिका र हिमाली जिल्लाका अधिवेशन कार्यतालिका प्रभावित भएसंगै पछिल्लो पटक तोकिएको मितिमा पनि केन्द्रीय महाधिवेशन नहुने भएको हो । दशैँपछि महाधिवेशन केन्द्रीत गतिविधि रोकिएका छन् । शीर्ष नेताहरुबीच महाधिवेशनको मिति सार्न अनौपचारिक छलफल सुरु […]