कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

सम्बन्धित सामग्री

कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो । आज हुन नसकेका जिल्लामा दसैंपछि मात्र अधिवेशन निर्वाचन समितिले जनाएको छ । ६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन […]

कांग्रेस महाधिवेशन तीन महिना सर्यो, मंसिर ९ देखि गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन झण्डै तीन महिना सरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन क्रियाशील सदस्यता विवादका कारण अन्योलमा परेपछि महाधिवेशनको नयाँ तालिका निर्धारण गरिएको हो ।पार्टीको वैधानिकता खारेज हुने भएकाले महाधिवेशनको प्रक्रिया कांग्रेसले भदौ १८ देखि नै सुरु गर्ने छ । कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र बडुका अनुसार भदौ १८ मा वडा त

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको […]

संसद् पुनःस्थापना भएमात्र कांग्रेसको महाधिवेशन

काठमाडौं, (नेस)। नेपाली कांग्रेसले भदौमा १४औं महाधिवशेन गर्न संशोधित कार्य तालिका पारित गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र नेतृत्वको दौडधूप पनि अगाडि बढाएको छ । सभापति शेरबहादुर देउवाले पुनः एक कार्यकाल सभापतिमा दोहोरिने चाहना व्यक्त गर्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भित्र पनि नेतृत्वको बारेमा परामर्श तीव्र बनाएको छ । […]

महाधिवेशनमा हाेमिएकाे कांग्रेसले अझै सकेन जिल्ला समायाेजन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको​महाधिवेशन नजिकिँदै छ। आगामी फागुन ७, ८, ९ र १० को लागि केन्द्रीय अधिवेशन गर्ने गरी त्यसअघि नै तल्लो तहको अधिवेशन सक्न तालिका सार्वजनिक भइसकेको छ। तर अधिवेशनमा होमिइसकेको कांग्रेसले २६ जिल्लामा आन्तरिक समायोजन टुङ्ग्याउनै सकेको छैन। केही जिल्लामा नयाँ सदस्यत...