२ जेठ, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका कृष्णमान लामा ३१०४ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेले माओवादी केन्द्रका गोपीलाल सिङ्तानलाई पराजित गरेका हुन । सिङ्तानले २५०१ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले कसैसँग तालमेल नगरी अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो । यसपटक […]