अनि स्वर्ण जित्ने सपना पूरा भएन ….

२० मंसिर, काठमाडौं । तेक्वान्दोकी स्टार खेलाडी मनिता शाहीले रत्तिभर पनि सोचेकी पनि थिइनन्, ‘ १३ औं सागमा रजत पदकमा चित्त बुझाउनुपर्छ ।’ तर नसोचको भयो । उनको आँसु रोकिएन । हारको पीडामा रहेकी उनले आाफूलाई …

सम्बन्धित सामग्री

आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल

चितवन, फागुन ३०। भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण […]

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

कञ्चनपुर, ५ पुस । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन । जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुनःस्थापना प्याकेज पुरानै छ । पुनःस्थापनाको […]

‘आश्वासन पाइयो, विकास पाइएन’

'पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ।' वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा भएन'...

आमासँगै गाउने मञ्जु पौडेलको चाहना पूरा भएन, कार्यक्रममा भावुक बनिन् (भिडिओसहित)

काठमाडौं, २३ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफुले आमासँगै गीत गाउने रहर पालेको भएपनि त्यो पूरा नभएको दुःखेसो पोखेकी छिन् । प्राइम टिभीबाट गत (शनिबार) प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मञ्जुको आमाको निधन भैसकेको छ । उनले भनिन्,‘आमाले यति छिट्टै हामीलाई छोडेर जानुहुन्छ भनेर […]

पूरा भएन नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालय गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उत्साहजनक रुपमा असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने लक्ष्यको ८८.५ प्रतिशत मात्रै असुली गरेको हो । पछिल्लो १० वर्षमा कार्यालय दोस्रोपटक लक्ष्य पूरा गर्न असफल भएको छ ।कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार […]

निर्माण सकिएको पाँच महिनामा पनि सञ्चालनमा आएन सुक्खा बन्दरगाह

चोभारमा एक अर्ब ६८ करोड रुपैयाँ लागतमा निर्माण गरिएको बन्दरगाह सञ्चालनको तयारी अझै पूरा भएन भौतिक पूर्वाधार सकिए पनि पूर्वतयारी नहुँदा बन्दरगाह सञ्चालन अन्योलमा चोभारस्थित काठमाडौं सुक्खा बन्दरगाहको निर्माण कार्य सकिएको करिब...

सुक्खा बन्दरगाह निर्माण पूरा भएन

बाँके । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासँग जोडेर आफ्नो क्षेत्रमा तारबार लगाएको हो ।   ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगञ्जस्थित संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका इञ्जिनीयर होमनाथ भुसालले भने, ‘भारतले तारबार गरे पनि बन्दरगाहको काम लक्ष्यअनुरूप अगाडि बढ्न सकेको कहिले छैन ।’ जग्गा अधिग्रहणलगायत काम नेपालका तर्फबाट भइसकेको उनले बताए । बन्दरगाह निर्माणस्थलदेखि नेपालगञ्जको चौलिकासम्मको दुई हजार ७०० मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको छ । इञ्जिनीयर भुसालका अनुसार पहुँच मार्ग निर्माणको काम पूरा भएको छ । ‘हामीले पहुँच मार्ग निर्माण पूरा ग¥यौं, बाँकी काम भारत सरकारले गर्नेछ,’ उनले भने, ‘आर्थिक वर्षमा एउटा पनि काम भएको छैन ।’ बन्दरगाह निर्माणसँगै त्यहाँ एकीकृत जाँचचौकी (आईसीपी) स्थापना गरिनेछ । निर्माणपछि आधुनिक भन्सारको काम शुरू हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउन साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरुप काममा तीव्रता नदिएको बताए । ‘भारतले काम गरेजस्तो गर्ने तर काम भएको छैन,’ उनले भने, ‘सुक्खा बन्दरगाह अलपत्र पर्दै आएको छ ।’ अध्यक्ष वैश्यले भारतमा निर्वाचन चलिरहेकाले पनि काममा ढिलाइ भएको हुन सक्ने भन्दै त्यहाँ निर्वाचन सकिएपछि छिटो काम हुने आशा व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ भइरहेको बताए । मन्त्रालयबाटै छिटो काम अगाडि बढाउन पहल गर्न आवश्यक देखिएको उनको भनाइ छ । रासस

चार महिनामा २० प्रतिशत पुँजीगत खर्च गरिसक्ने लक्ष्य, तर ५ प्रतिशत पनि भएन

मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा र सरकारी मापदण्ड पूरा भएन, पहिलो त्रैमासको लक्ष्य भेटिएन गत वर्षभन्दा झन् घट्यो पुँजीगत खर्च : गत आवको पहिलो त्रैमासमा सरकारले ४.२६ प्रतिशत पुँजीगत...

पूरा भएन प्रधानमन्त्रीको बाचा

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका व्यक्तिका परिवारको लालनपोषण गर्ने वचन दिएको साढे दुई वर्ष हुन लागिसक्यो । प्रधानमन्त्री ओलीले पीडित परिवालाई भेटेरै यस्तो बचन दिएका भए पनि मृतकका परिवारले अझै राहत पाएका छैनन् ।२०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाले […]