पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

काठमान्डाैं / नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ तर त्यसका लागि समय भने केही पर गएको छ । नयाँ परिस्थितिअनुसार नेपाल आगामी पाँच वर्षमा विकासशील मुलुकमा औपचारिक रूपले स्तरोन्नति हुने छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेपछि नेपालको गन्तव्य स्पष्ट भएको... The post पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन appeared first on Purbeli News.