आमासँगै गाउने मञ्जु पौडेलको चाहना पूरा भएन, कार्यक्रममा भावुक बनिन् (भिडिओसहित)

काठमाडौं, २३ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफुले आमासँगै गीत गाउने रहर पालेको भएपनि त्यो पूरा नभएको दुःखेसो पोखेकी छिन् । प्राइम टिभीबाट गत (शनिबार) प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मञ्जुको आमाको निधन भैसकेको छ । उनले भनिन्,‘आमाले यति छिट्टै हामीलाई छोडेर जानुहुन्छ भनेर […]