पूरा भएन प्रधानमन्त्रीको बाचा

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका व्यक्तिका परिवारको लालनपोषण गर्ने वचन दिएको साढे दुई वर्ष हुन लागिसक्यो । प्रधानमन्त्री ओलीले पीडित परिवालाई भेटेरै यस्तो बचन दिएका भए पनि मृतकका परिवारले अझै राहत पाएका छैनन् ।२०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाले […]