बैंकहरुको नक्कली फेसबुक पेजबाट ग्राहकसँग सम्पर्क गरि खाताको पैसा ‘झ्वाम’

काठमाडौँ – विभिन्न बैंकको नक्कली फेसबुक पेज बनाएर ग्राहकसँग सम्पर्क गर्ने र विवरण ‘फुत्काएर’ खाताको पैसा झ्वाम पार्ने गिरोह सक्रिय रहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार पछिल्लोपटक सिदार्थ बैंकको नक्कली फेसबुक पेजसँग जोडिएका यस्ता ‘केस’हरु दैनिक जसो आइरहेका छन्। ‘कुनै पनि बैंकको फेसबुकको पेज बनाएर मानिसहरुसँग कुरा गर्ने र विवरण फुत्काएर खाताको […]

सम्बन्धित सामग्री

‍नक्कली फेसबुक आइडी‍ बनाएर गैरकानुनी कुरा पोष्ट गर्ने झापाका एक ‍किशोर पक्राउ

दमक- नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका- १ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार […]

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने किशोर पक्राउ

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । सर्वसाधारणलाई झुक्क्याएर ठगी गर्ने उद्देश्यले नक्कली फेसबुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको […]

साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर ठगी गर्न खोज्ने पक्राउ

प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो नेपाल नामको नक्कली फेसबुक पेज बनाएर सर्वसाधरणलाई झुक्याउन खोज्ने चितवन झुवानीका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ । रत्ननगर नगरपालिका ५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के कति मानिसलाई झुक्यानमा पारी ठगी

साइबर ब्युराेकै नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने पक्राउ

प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ । सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी …

ओमानमा रहेकी श्रीमतीकाे नक्कली फेसबुक अकाउन्ट बनाएर चरित्रहत्या गर्ने पक्राउ

काठमाण्डाै – श्रीमतीकै नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील क्याप्शनसहितको फोटो पोस्ट गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका क्रममा ओमानमा रहेकी श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर फोटो दुरुपयोग गरेर फोटोमा अश्लील क्याप्शन लेख्ने रुपन्देहीको सैनामैना ४ मुर्गियाका जीवन दमाईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीमाथि विद्युतीय कारोबार ऐनअनुसारको कारबाहीका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै चार जना नाबालिकाको फोटो प्रयोग गरेर नक्कली फेसबुक अकाउन्ट बनाएर दुरुपयोग गर्ने सिन्धुलीको...

प्रधानमन्त्रीको नक्कली फेसबुक र ट्विटर बनाई भ्रम फैलाउनेविरुद्ध उजुरी

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नाममा नक्कली फेसबुक र ट्विटर आइडी बनाइन अनावश्यक पोस्ट गर्नेविरुद्ध उजुरी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई बदनाम गराउन नक्कली फेसबुक र ट्विटर आइडी बनाइ अनावश्यक सन्देश पोस्ट गरी भ्रम फैलाइन थालेपछि अनुसन्धानका लागि उजुरी गरिएको हो । देउवा प्रधानमन्त्रीमा नियुक्त […]

सिडिओको नक्कली फेसबुक बनाएर रकम माग !

कञ्चनपुर– कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो। ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको पाइएको छ,’ प्रजिअ महतोले भने, ‘पैसा माग गरेको कुरा धेरै जनाले स्क्रिन […]

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका-२ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली फेसबुक पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी काठमाडौंबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने नियतका साथ प्रहरीको छविलाई  वदनाम...

साइबर ब्युरोको लोगो राखेर नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोको लोगो प्रयोग गरी नक्कली फेसबुक पेज बनाएर जथाभाबी गर्ने एक जना पक्राउ परेका छन् । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर नागरिकलाई भ्रममा पार्ने र आपराधिक लाभसमेत लिन खोजेको आरोपमा कपिलवस्तुको वाणगङ्गा घर भइ रुपन्देहीको सैनामैना नगरपालिका बस्ने प्रत्ज्वल पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाेख्रेललाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइने साइबर ब्युरोले जनाएको छ ।