गोदावारी खुल्ला महिला तथा यू१८ पुरुष फुटबल माघ पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी […]

सम्बन्धित सामग्री

फिफाले रसियामाथिको प्रतिबन्ध हटायो

१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर्तहरु राखेको छ । रसियाको युवा टिमले […]

पुरुष फुटबल टोलीका महिला फिजियो

खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् । नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको […]

जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्री फ्रापार्टको आकर्षण

बिहीबार मध्यराति सुरु हुने अस्ट्रेलिया र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले पहिलो पटक पुरुष फुटबल विश्वकप खेलाउँदै छिन्। यो खेल जर्मनीका लागि नकआउट पुग्न जति महत्वपूर्ण, विश्व फुटबलका लागि समेत एक कोसेढुङ्गाका रुपमा हेरिएको छ। फ्रान्सकी स्टेफनी फ्रापार्टले मुख्य रेफ्रीको भूमिका निभाउँदा सहायक दुई रेफ्री पनि महिला नै रहने छन्। सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र […]

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय टोलीबीच कात्तिक ३० गते मैत्रीपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार जनाएको छ । पाकिस्तानको पुरुष फुटबल टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । यसअघि महिला टोलीले भने काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा भाग लिइरहेको छ । फिफाको प्रतिबन्ध हटेपछि […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् । नवौं अन्तर्गत शनिबार एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला ह्यान्डबल पोखरा रंगशाला, महिला ह्यान्डबल, पुरुष बास्केटबल र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछन् । महिला भलिबल […]

नवौं राष्ट्रिय खेलकुद : बैतडीबाट छानिए १५६ खेलाडी

बैतडी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रादेशिक छनोटका लागि बैतडीबाट १५६ खेलाडी छानिएका छन्।  बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार भदौ १० देखि १४ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय छनोट प्रतियोगिताबाट १३ खेलका १५६ खेलाडी छानिएका हुन्। क्रिकेट (महिला/पुरुष), तेक्वान्दो (महिला/पुरुष)‚ टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल‚ भारोत्तोलन पुरुष, कराते, भलिबल (महिला/पुरुष), कबड्डी (महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरु

नेपाल प्रहरी र केल्मीबीच खेल सामग्री प्रायोजनका लागि थप ४ वर्षको सम्झौता

नेपाल प्रहरी खेलकुद समिति र स्पेनिस खेल सामाग्री उत्पादन कम्पनी केल्मीबीच खेल सामग्री प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल प्रहरीको महिला / पुरुष फुटबल, महिला / पुरुष भलिबल र महिला बास्केटबल टीमलाई कामरू ट्रेडिङ प्रा.लि.ले ४ वर्षका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता पत्रमा नेपाल प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र केल्मीको आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्राइभेट लि...

पुलिस क्लबलाई केल्मीको प्रायोजन

काठमाडौं। नेपाल पुलिस क्लबको फुटबल, बास्केटबल र भलिबल टिमलाई स्पेनिस खेलसामाग्री उत्पादन कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ। तीन खेलका महिला र पुरुष टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गरेको हो। तथापि प्रायोजन रकम भने खुलाइएको छैन। यसअघि केल्मीले महिला र पुरुष फुटबल टिमलाई मात्र प्रायोजन गरेको थियो। सम्झौताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षणका लागि पठाउनेछ।