१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर्तहरु राखेको छ । रसियाको युवा टिमले […]