नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज शनिबार विभिन्न २९ खेलहरु हुँदैछन् । नवौं अन्तर्गत शनिबार एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रंगशाला, पुरुष फुटबल गोस्टेघाट, महिला फुटबल वालिङ, टेनिस, बक्सिङ, पुरुष भलिबल, महिला ह्यान्डबल पोखरा रंगशाला, महिला ह्यान्डबल, पुरुष बास्केटबल र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछन् । महिला भलिबल […]