दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी बनेका छन् । उनले टियु क्रिकेट मैदानमा जारी टी-२० सिरिजको नेदरल्यान्डविरुद्धको खेलमा एक क्याच लिएसँगै दीपेन्द्रले सर्वाधिक क्याच गर्ने नेपाली खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । दीपेन्द्रले माइकल लेभिटको क्याच लिएका थिए। दीपेन्द्रले ५७ खेलमा २४ क्याच समातेका […]

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पपुवा न्यूगिनी (पिएनजी)संग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । फाइनलमा पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटकको क्षतिमा १ सय ७१ रन बनाउँदै नेपाललाई १ सय ७२ रनको लक्ष्य दियो । १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ चल्न नसक्दा १६.३ ओभरमा ८५ रनमा अल …

नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट वर्षाका कारण रद्द

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी […]

नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट पानीले रोकियो

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका […]

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको […]

नेपालले खेल्ने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

२६ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ पछि नेदरल्यान्ड्स नामिबियासँग खेल्ने टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ […]

टी-२० आई सिरिज : नेपाललाई विश्वकप छनोट तयारीको अवसर

३० असोज, काठमाडौं ।  नेपालले भोलि कात्तिक १ गतेलेखि घरेलु मैदानमा हङकङ र यूएई सम्मिलित टी-२० आई सिरिज खेल्दैछ । दशैंको रमझमको बेलामा सुरु हुन लागेको त्रिकोणात्मक सिरजको लक्ष्य नेपाललाई आईसीसी टी-२० विश्वकपमा छनोट गराउनु हो । डबल राउण्ड रोबिनमा हुने र शीर्ष २ टिमले फाइनल खेल्ने त्रिकोणात्मक प्रतियोगिता नेपालले आयोजना गर्नुको मुख्य लक्ष्य विश्वकप […]

महिला टी–२० आई सिरिज : नेपालद्वारा कुवेत पराजित

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हाँसिल गरेको छ । नेपालले बुधबार कुवेतलाई पराजित गरेको हो । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो …

भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज

काठमाडौं । अष्ट्रेलियासँगको टी-२० आई सिरिज भारतले हात पारेको छ । भारतले तीन टी २० आई खेलको सिरिज २–१ जितेको हो । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको रोमान्चक जित हात पार्दै सिरिज कब्जा गरेको हो । अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९ दशमलब ५ […]

नेपाल र केन्याबीचको तेस्रो टी-२० आई आज

काठमाडौं,भदौ, १२ ।  केन्यामा जारी पाँच खेलको टी-२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा आज घरेलु टोली र नेपाल भिड्दैछन् । जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज केन्यालाई हराउँदै सिरिजमा अग्रता लिन चाहन्छ । पहिलो […]

केएल राहुल घाइते, रिसवको कप्तानीमा भारतले टी–२० आई खेल्ने

२६ जेठ, काठमाडौं । कप्तान केएल राहुल घाइते भएपछि भारतले दक्षिण अफ्रिकासँगकाे टी–२० आई शृंखला रिसव पन्तको कप्तानीमा खेल्ने भएको छ । भारतीय कप्तान केएल राहुल र कुलदीप यादव घाइते भए पश्चात  रिसवले  घरेलु मैदानमा कप्तानी गर्ने अवसर पाएका हुन् । भारतले दक्षिण अफ्रिकासँगकाे पहिलो टी-२० आई बिहीबार बेलुकी दिल्लीमा खेल्दै छ । कुनै पनि […]