काठमाडौं,भदौ, १२ । केन्यामा जारी पाँच खेलको टी-२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा आज घरेलु टोली र नेपाल भिड्दैछन् । जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज केन्यालाई हराउँदै सिरिजमा अग्रता लिन चाहन्छ । पहिलो […]