नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट वर्षाका कारण रद्द

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीको खेल वर्षाका कारण रद्द भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रोकिएको थियो । यसअघि ५ ओभरको खेल पूरा भएपछि पानी […]

सम्बन्धित सामग्री

नेपाल र हङकङबीचको टी-२० आई क्रिकेट पानीले रोकियो

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले रोकिएको छ । नेपालविरुछ घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको हो । नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका […]

बिसिसिआईको ट्रोल

घरेलु टोली भारत र अष्ट्रेलियाबीचको दोस्रो टी–२० आई क्रिकेट खेल शुक्रबार हुने तालिका थियो । तर, भीषण वर्षा

इंग्ल्यान्डविरुद्ध पाकिस्तानको कीर्तिमानी जित

कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी - २० आईमा १० विकेटको कीर्तिमानी जित निकालेको छ । यससँगै सात खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेल इंग्ल्यान्डले ६ विकेटले जितेको थियो ।जितका लागि २०० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा बिना विकेट २०३ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबरले ६६ बलमा  अविजित १ सय १० रन बनाए । यस्तै, रिजवान ५१ बलमा अविजित ८८ रन जोडे ।टी(२० आई क्रिकेट इतिहासमा कुनै टोलीले बिना  व

सन्दीपको कप्तानीमा नेपाललाई उपाधि जित्ने अवसर

काठमाडौं । त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालले सोमबार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय सिरिज जित्नेछ । सन्दीपको कप्तानीमा नेपालले तीन आधिकारिक प्रतियोगिता खेलेको छ । तर, नतिजा सम्झनालायक छैन । क्यान र खेलाडीबीचको विवादपछि […] The post सन्दीपको कप्तानीमा नेपाललाई उपाधि जित्ने अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाकिस्तानलाई एक खेल अगावै सिरिज

घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० आई क्रिकेट सिरिज एक खेल अगावै जितेको छ । कराँचीमा मंगलबार अबेर सम्पन्न दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई नौ रनले हरायो ।