कलाकार, प्रेमिका, मिस नेपाल, छोरी र मान्छे । यी सबै आयामको आँखीझ्यालबाट हेर्दा सृष्टिको निष्कर्ष छ- श्वासलाई महसुस गरौं । यही नै जीवनको वास्तविक खुसी हो ।’ ‘यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्…’ भूपि शेरचनको अर्थपूर्ण कविता ‘चिसो एस्ट्रे’का पंक्तिसँग उनको जीवन सादृश्य […]