अस्ट्रेलियामा साढे ४ सय किलो हिरोइन बरामद

अस्ट्रेलियाली प्रहरीले ठूलो मात्रामा लागुपदार्थ हिरोइन बरामद गरेको छ।एउटा पानीजहाजले ल्याएको सामानको कन्टेनरमा प्रहरीले साढे ४ सय किलोग्राम हिरोइन शनिबार फेला पारेको हो।प्रहरीका अनुसार बरामद लागुपदार्थ अहिलेसम्म अस्ट्रेलियामा समातिएको सबैभन्दा बढी परिमाण हो।बरामद हिरोइन करिब १४ करोड अस्ट्रेलियाली डलर (१ अर्ब २४ करोड ७२ लाख नेपाली रूपैयाँ) बराबर रहेको आकलन अस्ट्रेलियाली प्रहरीले गरेको छ।अस्ट्रेलियाली प्रहरीले हिरोइन भित्र्याएको आरोपमा एक मलेसियालीलाई पक्राउ गरेको कतारी समाचारमाध्यम अल–

सम्बन्धित सामग्री

सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ । सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन […]

सय किलो सुन प्रकरण : भन्सार जाँचपासमा संलग्नलाई निलम्बनको तयारी

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई एक सय किलो सुन बाहिर गएको विषयमा भन्सार विभागले छानबिन थालेको छ । विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ । निलम्बनबारे निर्णय लिन अहिले बैठक जारी छ । उहाँले भन्नुभयो, ‘‘केहीबेरमा यसको निर्णय हुन्छ । अहिले हामी …

सफा हिमाल अभियान : ३५ हजार सात सय किलो फोहर संकलन

काठमाडौँ – नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो । सन् २०१९ बाट सुरु […]

पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहाेर संकलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहाेर संकलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहाेर संकलन गरी भरियामार्फत भोताङको फोहाेर संकलन केन्द्रमा ल्याइएको सहयोगी संस्था...

उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ

उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको छ । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।पक्राउ परेका गोकुल राई पिकअ

गोठाटारबाट २६ सय किलो पटाका बरामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा

बंगलादेशका प्रधानमन्त्री हसिना बाट प्रधानमन्त्री मोदीलाई २६ सय किलो आँप उपहार

बंगलादेशका प्रधानमन्त्री शेख हसीनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमंत्री ममता बनर्जीलाई उपहारस्वरूप २६ सय किलो आँप पठाएकी छिन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको २६ सय किलो आँप आइतवार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ थियो। राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहार स्वरुप आँप पठाइएको छ। कोलकाता स्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले […]

एकै दिन दुबईबाट भित्रिँदै चार सय किलो सुन!

काठमाडौं : कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेको सुन आयात पुनः सुरु हुने भएको छ। करिब २ महिनापछि आगामी साता दुबईबाट एकै दिन चार सय किलो सुन नेपाल भित्रिने भएको हो। निषेधाज्ञाका कारण रोकिएको सुन आयात अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगतै सुरु हुने भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। कोरोना संक्रमण रोकथामका…