कोरियोग्राफर स्मृति तिमिल्सिना, जो हिरोइन बन्न काठमाडौँ आएकी थिइन्

एक दशकभन्दा अघि हिरोइन बन्न काठमाडौँ आएकी थिइन् स्मृति तिमिल्सिना ।  उनको जन्मघर नवलपरासीको सुनवल हो। बुबा इन्डियन आर्मी। परिवारमा कोही थिएनन् कलाकार । १३–१४ वर्षमै कोरस डान्सरबाट सुरु भएको थियो उनको करिअर। त्यसपछि सहायक निर्देशक र अहिले निर्देशक तथा कोरियोग्राफर बनेकी छन्। उनी गीत गाउनुका साथै मोडल पनि गर्छिन्। उनले गाउने र नाच्ने पेसालाई […]