१० चैत, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् । एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले पुराना दलका कारण देश विकास भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । पोखरेलले दुनियाँको कुनै पनि शक्ति राष्ट्र नयाँ दलबाट नबनेको जिकिर […]