‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगे मुख्यमन्त्री शाही

‍सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्लामा आइपुगेका छन्। मुख्यमन्त्री शाही ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगेका हुन्। कांग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले भदौ १५ गतेबाट सञ्चालन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि मुख्यमन्त्री शाही जिल्ला आइपुगेको जानकारी दिए। हुम्लामा सो कार्यक्रम बुधबारबाट सुरु हुँदैछ। देशभर उक्त […]