एमाले महाधिवेशनमा आएका भाजपा नेताले प्रधानमन्त्री भेटे

काठमाडौं, मंसिर १० । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई शुक्रबार बालुवाटार पुगेर भेटेका हुन् । उक्त अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसमेत सहभागी रहेका थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले […]

सम्बन्धित सामग्री

देउवाको भ्रमणप्रति गठवन्धनकै नेताले गरे आलोचना

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा सत्ता गठवन्धन दलकै नेताहरुले आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको विषयमा असन्तुष्टि देखिएको छ। पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा ...

भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् । नेपाली कांग्रेसलाई शुभकामना दिन सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए । त्यस्तै उनले एउटा पार्टीको […]

मोदीले जनकपुरको विकासका लागि घोषणा गरेको एक सय करोड आएन, भाजपा नेताले भने- आउँछ

काठमाडौं। भारतीय जनता पार्टीका नेता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको एक सय करोड

सरकार गठनको प्रक्रिया चल्दै गर्दा भाजपा नेताले भने-भारतको रोजाइ केपी ओली

भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताएका छन् ।

भारतको रोजाइ केपी ओली -भाजपा नेता स्वामी

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । According my knowledge about Nepal, Oli […]