देउवाको भ्रमणप्रति गठवन्धनकै नेताले गरे आलोचना

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा सत्ता गठवन्धन दलकै नेताहरुले आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा गएको विषयमा असन्तुष्टि देखिएको छ। पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा ...

सम्बन्धित सामग्री

परराष्ट्र मन्त्रीको चीन भ्रमणप्रति रिजालको टिप्पणीः कति फुर्सदिला मन्त्री?

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणप्रति सत्ता गठबन्धन दलकै नेताले आलोचना गरेका छन्।...

देउवा हठको तीन नेताले गरे आलोचना

चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भन्दा महत्वहीन ठानियो : कोइराला कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको...

प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक […]

प्रभावशाली नेताले नै ‘समानुपातिक’ रोजेपछि आलोचना तीव्र

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो ।प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका छन् । सूचीमा परेकाको विवरण जाँच कार्य भइरहेको छ । सूची सच्याउन आयोगले १६ असोजसम्मको समय दि

प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार […] The post प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिलनाथ गिरीसहित राप्रपाका चार नेताले गरे पार्टी परित्याग, नेतृत्वको आलोचना

काठमाडौं, ३ साउन । लामो समयदेखि क्रियाशील रहँदै आएका राप्रपा वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् । मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनीहरूले नेतृत्वले आफ्नो अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन् । ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधीझै करार गर्दै […]

भियतनामका कम्युनिस्ट नेताले लन्डनमा महंगो मासु खाएपछि आलोचना (भिडियो)

भियतनामका सार्वजनिक सुरक्षामन्त्री टो लामले लन्डनको सल्ट बे रेस्टुराँमा महंगो मासु खाएपछि देशमा उनको कठोर आलोचना भएको छ ।  उनलाई एक व्यक्तिले सुनले ढाकेको मासु खुवाएको भिडियो सार्वजनिक भएको थियो ।  उक्त मासुको मूल्य २ लाख ३२ हजार रुपैयाँ हो ।  टर्कीका शेफ नुसरत गोकेले भियतनामी मन्त्रीलाई नाटकीय पारामा मासु खुवाएका थिए ।  उनले मासुको टुक्रा काटेर त्यसमा नून दलेर चक्कुबाटै भियतनामी मन्त्रीलाई खुवाएका थिए ।  उक्त भिडियो रेस्टुरेन्टको टिकटक पेजमा राखिएको थियो । त्यसलाई तत्कालै डिलि...

सभापति, वरिष्ठ नेताले रिटायरमेन्ट लिनुस् : कांग्रेस नेता प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बहुदल आएपछि सबै पार्टीमा केही निश्चित नेताले कब्जा गरेकाले राजनीतिक परिवर्तनको आभास हुन नसकेको भन्दै उनले नेताहरूको कडा आलोचना गरेका छन्।राजनीतिमा पनि अरु क्षेत्रमा जस्तै निश्चित समयपछि अवकाश लिनुपर्ने उनको भनाइ थियो। नेपालका नेताले भने त्यसो नगरेको बरु आर्यघाट पुग्ने बेलासम्म पनि पद नछाड्दा नेपालीमा निरासा छाएको उनले बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति स

प्राकृतिक विपत्ति : देउवा–प्रचण्डसहितका ५ नेताद्वारा सरकारको आलोचना

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित