राष्ट्रिय सभा बैठकमा द्वन्दपीडित विस्थापित शिक्षकहरुलाई पुनर्स्थापना गर्नुपर्ने वहस उठेको छ। आजको बैठकमा राष्ट्रिय सभा सदस्य महेशकुमार महराले गणतन्त्र स्थापनाका क्रममा विस्थापित भएका शिक्षकहरुको राज्यले व्यवस्थापन गर्नु पर्ने बताए।
‘संघीय गणतन्त्र...