स्टार्टअपको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद् गठन हुने

सरकारले स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद बनाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ को मस्यौदामा नेपाल स्टार्टअप परिषद गठन गर्ने उल्लेख गरिएको छ ।  स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन तथा विकास गर्न, व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान...

सम्बन्धित सामग्री

कोशी प्रदेश विकास परिषद् गठन, यी १५ जनालाई गरियो मनोनीत

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्‍मा उद्योगी, व्यवसायी र विभिन्न पेसाकर्मीसमेत १५ जनालाई मनोनीत गरेको छ । सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (५) बमोजिम प्रदेश विकास परिषद् गठन गरेको हो । मनोनीत गरिएका झापा गौरादहका जितबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन […]

दलित विकास परिषद् गठन गर्न माग

दलित समुदायका अगुवाहरूले सर्वोच्च अदालतको आदेशबमोजिम दलित विकास परिषद् गठन गर्न माग गरेका छन् ।

दलित विकास परिषद् गठन गर्न माग

दलित समुदायका अगुवाहरूले सर्वोच्च अदालतको आदेशबमोजिम दलित विकास परिषद् गठन गर्न माग गरेका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् : कर्मचारी हटाउन नपाएपछि अध्यादेश

बुटवल – लुम्बिनी प्रदेश सरकारले अध्यादेश ल्याएसँगै प्रदेश खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिहरुमा कार्यकर्ता भर्ती गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले आफ्ना मान्छेलाई नियुक्त गर्न विगत सात महिनादेखि परिषद् र समितिहरुलाई निष्क्रिय बनाएको थियो । अघिल्लो सरकारले खेलकुदको विकासका लागि भन्दै प्रदेश खेलकुद विकास परिषद् गठन गरेको थियो । सोही मातहत रहनेगरी […]

भीमदत्तमा शहरी विकास आयोग गठन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विकास निर्माणका योजनालाई थप व्यवस्थित बनाउन ‘शहरी विकास आयोग’ गठन गरेको छ । आयोगलाई योजना बैंकको अवधारणा अनुसार अघि बढाइएको छ । नेपालका थोरै मात्र स्थानीय तहले शुरू गरेको यो अवधारणा अघि बढाउने भीमदत्त सुदूरपश्चिममै पहिलो पालिका हो । आयोगले नगरपालिकाका योजना तर्जुमा र योजनाको प्राथमिकीकरण गर्दै त्यसको कार्यान्वयनका लागि सरोकारवाला निकायहरूसँग समन्वय गर्नेछ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विकासलाई थप व्यवस्थित गर्दै तीव्रता दिन योजना आयोग गठन गरिएको बताए । उनका अनुसार आयोगले योजना बैंकको रूपमा काम गर्नेछ । ‘समृद्ध नगरको निर्माणका लागि सबै क्षेत्रको विकासलाई समेटेर लैजानुपर्ने आवश्यकता छ,’ नगर प्रमुख विष्टले भने, ‘योजना आयोगले जनताको आवश्यकताका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्छ । त्यसलाई प्राथमिकीकरण गरेर कार्यान्वयनको चरणमा लगिन्छ ।’ योजना तर्जुमा गरी त्यसको बजेट सुनिश्चितताका लागि केन्द्र, प्रदेश र अन्य दातृ निकायसँग नगरपालिकाले पहल गर्ने उनले बताए । आयोगका अध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले भीमदत्तलाई आधुनिक शहर र समृद्ध नगरको रूपमा विकास गर्न आयोगको महŒवपूर्ण भूमिका रहने बताए । त्यस्तै नगरपालिकाले नगर योजना परिषद् गठन गरेको छ, जसमा केन्द्र, प्रदेश र अन्य सरोकारवाला कार्यालयका प्रमुख एवम् प्रतिनिधिलाई सदस्यको रूपमा राखिएको छ । आयोगले योजनाको निर्माण तथा कार्यान्वनका लागि तीनै तहका निकायबीच समन्वय गर्ने नगर प्रमुख विष्टले बताए । योजना आयोगका उपाध्यक्ष अर्जुन कार्कीले योजनाबद्ध रूपमा विकास निर्माण अघि बढाउन आयोगले काम गरिरहेको बताए । ‘आयोगले टोल विकास संस्थादेखि विज्ञ समूहसम्म छलफल गरेर योजना बनाउनेछ,’ उनले भने । यस्तै लगानीमैत्री वातावरण सृजना गरी दातृ निकायलाई योजना कार्यान्वयनका लागि प्रस्ताव राख्ने समेत उनले बताए । आयोगका संयोजक नवीन भण्डारीले आयोगले पालिकाका विभिन्न शाखासँग छलफल योजना बैंकको रूपमा काम गरिरहेको बताए । उनका अनुसार आयोगले नगर प्रोफाइल निर्माण गरिसकेको छ । आयोगद्वारा प्रस्तावित योजना सम्बन्धित कार्यालय र विषयगत शाखासँग छलफल तथा समन्वय गरी अघि बढाइने उनले बताए ।

कृषि विकास परिषद् गठन

काठमाडौं‚ (नेस) ।  नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषद्मा कोअर्डिनेटिङ उपाध्यक्ष हुनुहुन्छ । परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने छ । कृषि क्षेत्रको […]

परिसंघमा कृषि विकास परिषद् गठन, अध्यक्षमा दुगड

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् । परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ । साथै, कृषि क्षेत्रको […]

उद्योग परिसंघले गठन गर्यो कृषि परिषद्

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा संयोजक छन् ।परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ ।कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी त

५ वर्षभित्र १३ जिल्लामा मिनी रंगशाला

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद परिषद् गठन गरेको छ । काठमाडौंका सूर्यलाल भण्डारीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । भण्डारीसहित ६ जना सदस्यलाई सामाजिक विकासमन्त्री युवराज दुलालले मंगलबार एक समारोहबीच सपथ ग्रहणसमेत गराएका छन् ।

नेपालमा योजना र योजना संगठनका विकास

नेपालमा २०१३ सालदेखि राष्ट्रिय स्तरमा योजना सुरुवात भएको देखिन्छ । त्यस बेलादेखि योजनाका सांगठनिक परिवर्तन र योजना नियमित रूपमा बन्दै कार्यान्वयन हुँदै आएका छन्, तर प्रगति खोजेको जति कहिल्यै भएको देखिँदैन । कहिले योजना आयोग, कहिले योजना मन्त्रालय र कहिले योजना परिषद् गठन गरेर योजना नियामित रूपमा कार्यान्वयन हुँदै आएको छ ।