कोशी प्रदेश विकास परिषद् गठन, यी १५ जनालाई गरियो मनोनीत

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्‍मा उद्योगी, व्यवसायी र विभिन्न पेसाकर्मीसमेत १५ जनालाई मनोनीत गरेको छ । सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (५) बमोजिम प्रदेश विकास परिषद् गठन गरेको हो । मनोनीत गरिएका झापा गौरादहका जितबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन […]